नेपालमा लगानी बारे के भन्छन् एनआरएन लगानीकर्ता?

गैर आवासीय नेपाली संघको १२ औं युरोपेली बैठकको दोस्रो दिन पहिलो सत्रमा गैर आवासीय नेपालीहरुको लगानी सम्बन्धमा छलफल भयो । उक्त सत्रमा गैर आवासीय नेपालीहरुले नेपालमा लगानी र नेपालका उत्पादन अन्य देशमा निर्यात गर्दाका समस्याहरुका सम्बन्धमा आफ्ना धारणा राख्नुभएको थियो । संस्थापक अध्यक्ष उपेन्द्र महतो गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आफूले धेरै … Continue reading नेपालमा लगानी बारे के भन्छन् एनआरएन लगानीकर्ता?